हेर्नुहोस सुनको आजको भाउ

२०७५ मंसिर १४, शुक्रबार १५:३४ गते २०७५ मंसिर १४, शुक्रबार १५:३४ गते २०७५ मंसिर १४, शुक्रबार १५:३४ गते

सुन आज प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो।

चाँदीको मूल्य आज प्रतितोला ७ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा चाँदी ५ रुपैयाँले घटेको हो।

-सेतो पाती 

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *