‘काठमाडौं त परिवर्तन भएछ’ :नेत्री सु की

२०७५ मंसिर १४, शुक्रबार २२:३४ गते २०७५ मंसिर १४, शुक्रबार २२:३४ गते २०७५ मंसिर १४, शुक्रबार २२:३४ गते
k|wfgdGqL cf]nL / cfª ;fg ;'sL lzi6frf/ e]6 k|wfgdGqL s]kL zdf{ cf]nL;Fu cGgk"0f{ xf]6ndf z'qmaf/ lzi6frf/ e]6 ub}{ Dofgdf/sf :6]6 sfplG;n/ cfª ;fg ;'sL . ;fydf k|wfgdGqL cf]nLsL wd{kTgL /flwsf zfSo . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं– प्रधानमन्त्री केपी ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भेटवार्ता भएको छ । प्रधनमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमाभन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाएकी छन् ।

नेत्री सु की सन् १९७३ मा आफ्ना श्रीमान्ले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेकी थिइन् । सु कीकी बौद्ध गुरुआमा समेत नेपालकी अनगारिका धम्मावती गुरुमा हुन् ।   भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तकसमेत उपलब्ध गराएका थिए ।

– रातो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *