चर्चित रियालीटी सो: नेपाल आइडलबाट बाहिरिए पवन गिरी

२०७५ मंसिर १४, शुक्रबार २३:२४ गते २०७५ मंसिर १४, शुक्रबार २३:२४ गते २०७५ मंसिर १४, शुक्रबार २३:२४ गते

काठमाडौं– चर्चित रियालीटी सो नेपाल आइडलबाट पवन गिरी बाहिरिएका छन् । भोटिङको क्रममा अन्य ५ प्रतिस्पर्धीको तुलनामा कम मत प्राप्त भएपछी उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

प्रतियोगिताबाट बाहिरिएका उनले आज उत्कृष्ट प्रस्तुति दिएको भन्दै ‘पर्फमर अफ द डे’ घोषित भएका थिए । तर, उत्कृष्ट प्रस्तुती हुँदाहुँदै पनि उनी बाहिरिन बाध्य भए । नेपाल आइडलमा अब सुमित पाठक, रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी र अमित बरालबीच प्रतिस्पर्धा हुनेछ ।-लोकान्तार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *