सरकारी कार्यालयको बोर्ड अब किरात सिरीजंगा लिपीमा
इलाम: इलामको माङसेबुङ गाउँपालिकाले सरकारी कार्यालयका साइन बोर्डमा तीनवटा भाषा र लिपीको प्रयोग सुरु गरेको छ । गाउँपालिकाले सरकारी कार्यालयमा पहिलोपटक त्रैभाषिक नीति अवलम्बन गरेको छ ।गाउँसभाले पारित गरेको त्रैभाषिक…