खाने हो स्वादिलो चिज? ३ हजार ४ सय ७२ थरि चिज एकै ठाउँमा
नर्वेको बर्गनमा संसारभरिका उत्कृष्ट ‘चिज’हरुको मेला लागेको छ यतिखेर। संसारभरिका छानिएका ३४७२ थरि चिजहरु प्रदर्शनमा राखिएका छन् यहाँ। हो, यहाँ चिजहरुको प्रतियोगिता चलिरहेको थियो। शुक्रबार राति भएको प्रतियोगितामा नर्वेजियन चिज…