शृंखला जिताउँ अभियान : नेपाललाई विश्व विजेता बनाउन गर्वले सक्दो भोट, सेयर र कमेन्टस गरौं
मिस वर्ल्ड २०१८को प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने शृंखला खतिवडा हुन् । मिस नेपाल जित्न सफल भएकी श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ ले गर्दा नेपालमा मात्रै न भएर विश्वभर नै चर्चाको शिखरमा छिन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म नेपाल सुन्दरी सहित मिस नेपाल शृंखला खतिवडा छाएकी छिन्।
नेपालको इतिहासमा अहिलेसम्मकै मिस वर्ल्ड प्रतियोगितामा सबैभन्दा बढी चर्चा पाउने शृंखला खतिवडा नै हुन्। १२१ देशका सुन्दरीहरुको प्रतिस्पर्धा रहने उक्त मिस वर्ल्डमा श्रृंखलाको उपस्थितीले सबैलाई चकित बनाएको छ। हाल श्रृंखला मिस वर्ल्डको प्रतिस्पर्धाका लागि चीनमा रहेकी छिन्। उनलाई जिताउनका लागि नेपालीहरुले भोट गरेका गरी छन् ।
अहिले सम्म उनि मिस वर्ल्ड २०१८को प्रतियोगितामा भोट प्रतिशतको लिस्टका आधारले सबैभन्दा आगाडी छिन्। मिस वर्ल्ड २०१८ बन्नको प्रबल दावेदार नेपालकी शृंखला खतिवडा नै देखिएकी छिन् र नेपाल पनि विश्व सुन्दरीहरुको सुचिमा शामिल हुनेछ भन्ने सबैको ठुलो आस छ। तर अन्तिम परिणाम भोटको आधार नै हुनेछ तेहिभ्येर धेरै भन्दा धेरै भोट गर्नुहोस अनि आ आफ्ना परिवार र साथिहरुलाई पनि भोट गर्न लगाउनुहोस।
gorkhali khabar
Views: 0