यो हो शनि को असुभ छाया को ६ संकेत , धार्मिक शास्त्र को अनुसार शनि देव को गुरु भगवान शंखर ले उनलाई न्यायधिस को दर्जा प्रदान गरेको हो। यानिकि शनि देव मानिस हरु लाइ उदेर्को राम्रो नराम्रो कर्म को हिसाबले फल दिन्छन।
भंनेगर्छंकी जस कसै मा शनि को बांगो द्रिष्टि पर्छ ,उसलाई आफ्नो जीवन मा धेरै कस्टहरु को शामना हार्नु पर्दछ। तर शनि को अशुभ हुनु को पछि कारण के छ यो धेरै कमति मानिस हरुलाइ थाछ। तेसोभा आउनु होस् जानुम शनि देव संग जोडिएको केहि महत्वपुण कुरा हरु।
शनि को बिहे एउटा येस्ती इस्त्री संग भएको थियो शनि को बिहे एउटा येस्ती इस्त्री संग भएको थियो कि जुन स्वभाव कि धेरै डरलागदि थिन एक्चोटी शनि देव को श्रीमती पुत्र को लालज मा उभा ठाउ पुगिन तर शनि भगवान को भक्ति मा येति लिन थिएकी उनलाई यो कुराको महसुस नै भएन।
जसले गर्दा क्रोधित भएर उनको श्रीमती ले उनलाई ष्राप दिन कि जसमाथि तपाइको नजर पर्छ तेस्को सबैकुरा नस्ट हुनेछ। येही कारण हो कि शनि को नजर लाइ असुभ मान्नेगर्छन। तेसैले शास्त्र मा भनियेकोछ कि कहिले शनि देव को प्रतिमा को आखामा आखा मिलाएर दर्सन गर्नु हुदैन ,जहिले पनि नजर उनको खुट्टा तिर हुनु पर्छ।
अशुभ नजर को संकेत
ऐकाशी कुनै महत्वपूर्ण सामान हराको हराई गर्नु। खुट्टा संग जोडिएको कुनै रोग ले गर्स्त हुने। बन्दै गरेको काम बिग्रिनु।
घर मा पालिएको जन्तु को मृत्यु हुनु। घरि घरि कुनै बार्तालाप मा पर्ने अनि जिल्ला अदालत को चक्कर लगाउने।dainikonline.com
Views: 0