‘पिरिम नलाउने’ लाई एक करोड!

२०७५ मंसिर १५, शनिबार २१:२० गते २०७५ मंसिर १५, शनिबार २१:२० गते २०७५ मंसिर १५, शनिबार २१:२० गते

गीत पिरिम नलाउने बोलको गीत करोड क्लबमा पुगेको छ। दसैँ अगाडि अक्टोबर ९ मा सार्वजनिक गीत सार्वजनिक भएको थियो। गीतमा आशिष सचिन र मेलिना राईको स्वर रहेको छ भने गीतलाई दीपक शर्माले कम्पोज गरेका थिए।

गीतको शब्द पनि दीपककै छ। गीतमा नायिका वर्षा राउत र गायक आशिष गौचनले अभिनय गरेका छन्। गीतको कोरियोग्राफि गम्भिर विष्टले गरेका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *