सन्तान चाहनुहुन्छ ? नखानुहोस यी खानेकुरा

२०७५ मंसिर १५, शनिबार २१:२४ गते २०७५ मंसिर १५, शनिबार २१:२४ गते २०७५ मंसिर १५, शनिबार २१:२४ गते
Beautiful healthy pregnant woman eating vegetable salad

काठमाडौं । कति मानिसहरु सन्तानको इच्छा गर्छन् तर पनि सन्तान भइरहेको हुदैन  । उनिहरुलाई गर्भधारण पछि के खानु हुदैन त्यसको थाहा नहुन सक्छ ।  यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो ।

नीम
नीमले गर्भधारण रोक्छ । यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना कम हुन्छ । त्यसैले नीमको प्रयोग नगर्नुहोस्  । नीमले शुक्राणुको मात्रामा पनि कमि ल्याउने काम गर्दछ ।  यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ ।

कमन फिग
कमन फिग एक फल हो । यसले पनि गर्भधारण हुन दिदैन । तपाई १५ दिनसम्म कमन फिग नखानुहोस् ।

अदुवा
अदुवाको प्रयोग हरेक घरमा कुनै न कुनै रुपले भै रहेको हुन्छ ।  तर अदुवाले गर्भधारण रोक्ने काम गर्दछ । त्यसैले सम्बन्ध राखेको केहि हप्तासम्म अदुवाको प्रयोग नगर्नुहोस् ।

धनीयाँ
गर्भधारण भएपछि पनि धनीयाँको नखानुहोस् । यसले गर्भपतन गर्न सक्छ ।

मेवा
गर्भधारणपछि मेवा खान मनाही गरिएको छ । यसबाट गर्भपतन हुने संभावना हुन्छ । त्यैले तपाई सन्तान चाहानुहुन्छ भने सम्बन्ध राखेपछि एक हप्तासम्म  मेवा नखानुहोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *