हेर्नुहोस दुधसंग कहिले पनि खान नहुने कुरा।

२०७५ मंसिर १६, आईतवार १३:१७ गते २०७५ मंसिर १६, आईतवार १३:१७ गते २०७५ मंसिर १६, आईतवार १३:१७ गते

यी ७ चीज दुधसँग कहिले पनि नखानुस

दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ धेरै फाइदा गर्छ । तर, कतिपय कुराहरु छन् ति कुराहरु दुध संग संगै खाँदा त्येसले धेरै बेफाइदा गर्छ ।

यी हुन् दुध संग खाँदा असर गर्ने खानेकुराहरु ।

१. दुधसँग नुन र करेला खानु फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

२. दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न ।

३. हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

४. सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

५. दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।

६. दुधसँग कागती लिनु पनि निकै हानिकारक हुन्छ ।

७. दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *