मेलिनाको ‘तिम्ले बाटो फेर्यौ अरे २’ सार्वजनिक

२०७५ मंसिर १७, सोमबार १८:३७ गते २०७५ मंसिर १७, सोमबार १८:३७ गते २०७५ मंसिर १७, सोमबार १८:३७ गते

काठमाडौं–‘तिम्ले बाटो फेर्यौ अरे’बोलको गीत नसुन्ने युवापुस्ता विरलै होलान् । आजभन्दा तीन वर्षअघि युट्युवमा सार्बजनिक गीतमा मेलिना राईले स्वर दिएकी छिन् । गीतलाई हालसम्म १ करोड २३ लाख बढी पटक हेरिसकिएको छ । गायिका मेलिनाको चर्चा पनि यसै गीतमार्फत चुलिएको थियो ।

‘तिम्ले बाटो फर्यौ अरे’को सफलतासँगै यसको टिमले ‘तिम्ले बाटो फेर्यौ  अरे २’ सार्वजनिक गरेको छ । यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन् ।

हेर्नुहोस भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *