हेर्नुहोस अनेक भाषामा कसरी गरिन्छ प्रेमको प्रस्ताव

२०७५ मंसिर १८, मंगलवार ००:०६ गते २०७५ मंसिर १८, मंगलवार ००:०६ गते २०७५ मंसिर १८, मंगलवार ००:०६ गते

मंसिर १८ काठमाडौं । भाषा मनको कुरा कसैका सामु पोख्ने माध्यम हो । यस्तोमा मनको कुरा व्यक्त गर्दा कुन भाषाको प्रयोग गर्‍यो भन्ने कुरा खासै मतलबको विषय होइन । त्यसमा पनि अझ प्रेम यस्तो विषय हो जसमा धेरै कुरा भन्नुभन्दा पहिला नै थाहा हुन्छ । यद्यपि आफूले प्रेम गर्ने व्यक्तिलाई पनि आफ्नो प्रेमको विषयमा जानकारी हुनु जरुरी हुन्छ । त्यसैले औपचारिक रुपमा त्यसलाई व्यक्त गर्नु आवश्यक हुन जान्छ । कुन भाषमा कसरी गरिन्छ त प्रेमको प्रस्ताव ? केही भाषाहरुमा प्रेमको प्रस्ताव यसरी गरिन्छ–
नेपाली – म तिमीलाई माया गर्छु
हिन्दी –मे तुम्हे प्यार करता हुं-करती हुं ।
अङ्ग्रेजी – आई लभ यू
फ्रेन्च – जे तेम
जर्मन – इष लीबे डिष
रशियन- या त्सेब्याह लू ब्लू
इटालियन- ति आमो
स्पेनिश- ते आमो
पोर्चुगली- एओ ची आमो
चाइनीज- वो आई नी
जापानी- आइश तेरू
स्वीडिश- या ऐलिषकर दे
डेनिश- याई ऐषकर दाई
पोलिश- कोखम चे
टर्किस- सिने सेवियोरुम
अरबी- आना ओहिबुका
फारसी- दूस्तेट दराम
-हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed