घट्यो डलरको भाउ

२०७५ मंसिर १८, मंगलवार १२:२४ गते २०७५ मंसिर १८, मंगलवार १२:२४ गते २०७५ मंसिर १८, मंगलवार १२:२४ गते

काठमाडौं  ।  लामो समयदेखि लगातार उच्च रूपले उकालो लागेको अमेरिकी डलरको भाउ पछिल्लो समय ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय अर्थव्यवस्था आँकल गरिएभन्दा खराब भएकाले डलरको मूल्य घटेको हो ।

दुई महिनाअघि अमेरिकी डलरको मूल्य १२० रुपैयाँ पुगेको थियो । गत दुई महिना यता ८ रुपैयाँले डलरको मूल्य घटेको थियो । डलरको भाउ घटेसँगै विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्समा असर पर्ने भएको छ । डलरको भाउ बढ्दा रेमिट्यान्स बढेको थियो भने घट्दा रेमिट्यान्स पनि घट्न जान्छ । जसको असर आयातीत वस्तुको मूल्यमा पर्छ । डलरको भाउ घट्दा मुख्य रूपमा आयातीत वस्तुको भाउ घट्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *