मेडिकल भाषामा पायल्सलाई हेमराइट्स भन्ने गरिन्छ। यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहिरी भाग र मलाशयको तल्लो भागका शिराहरु सुन्निने गर्छ।
विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
मलद्वार सम्बन्धी प्रायः रोगलाई पायल्सको रुपमा लिने गरिन्छ।
कसरी हुन्छ पायल्स ?
पायल्स हुनुको मुख्य कारण कब्जियत हो। त्यसैले यसबाट बच्न भरपुर मात्रामा हरियो रेसादार सागपात र तरकारी खानुपर्छ।
सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ। जहिले पनि खुकुलो अन्डरवेयर लगाउने गर्नुपर्छ।दिसा आवस्, वा नआओस् कुनै निश्चित समयमा ट्वाईलेट जाने बानी बसाल्नुपर्छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0