मूल्य ९ सय बढ्यो सुनको

२०७५ मंसिर १८, मंगलवार १३:०३ गते २०७५ मंसिर १८, मंगलवार १३:०३ गते २०७५ मंसिर १८, मंगलवार १३:०३ गते

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *