मुख गनाउने समस्याबाट कसरी छुटकारा पाउने ?

२०७५ मंसिर १९, बुधबार १३:०३ गते २०७५ मंसिर १९, बुधबार १३:०३ गते २०७५ मंसिर १९, बुधबार १३:०३ गते

कसरी मुख गनाउने समस्याबाट छुटकारा ?

हेर्नुहोस :

१.सुकमेललाई मुख गनाउने औषधिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ।

२.खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ।

३.खानापछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।

४.ल्वाङले पनि सास स्वच्छ र सुगन्धित पार्न मद्दत गर्छ।

५.प्राकृतिक रुपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ।

६.अम्बा र अनारको प्रयोगले पनि सास गनाउने समस्याबाट छुटकारा पाइन्छ।

-नया पत्रिका 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *