सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग मान्छेको सोचाईमा भर पर्ने कुरा हो । फेसबुक, ईमो, भाईबरलगायतका सामाजिक सञ्जालले मनहरु जोडेका मात्र छैनन् घरहरु तोडेका पनि छन् । सहि रुपले चलाउन सकेयसका फाईदा निकै छन् । तर यसको थोरै मात्र दुरुपयोग भए यसबाटबुद्धिमायाको बिहे भएको ११ बर्ष भयो । उनका ३ छोरी छन् । श्रीमान नेपालमा रहँदा ज्याला मजदुरी गर्दथे ।पहिलो २ सन्तान हुँदा नै परिवार पाल्न गाह्रो थियो । तेश्रो सन्तान समेत थपिने भएपछि आर्थिक दवाव अझ बढ्यो ।त्यसैले परिवार पाल्न कमाई पनि बढाउनु पर्ने भयो । भिडियो हेर्नुहोस
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0