निर्मलाको पक्षमा यी २० प्रश्न हरुको उत्तर देउ सरकार: सेयर गरि सम्बन्धित ठाउँमा पुराउँ।

२०७५ मंसिर २२, शनिबार २१:५२ गते २०७५ मंसिर २२, शनिबार २१:५२ गते २०७५ मंसिर २२, शनिबार २१:५२ गते

यी २० प्रश्न हरुको उत्तर देउ सरकार:
१, निर्मलाकी आमालाई बम दिदिबहिनीहरूले आफ्नो घर भित्र पस्न किन दिएनन् ?

२, हाम्रो पहुच कहाँ सम्म छ तँलाई थाहा छ ? किन भनियो?

३, पुलिसले घटना हुने बित्तिकै किन खोज्न जागरुकता देखाएन ?

४, सबुत प्रमाण नष्ट के का लागि र कसका लागि गरिए ?

५, यदि यी चार जना हत्यारा थिए भने ती अर्का बिष्ट थरका व्यक्तिलाइ फसाउने प्रपञ्च किन रचियो?

६, असली हत्याराको खोजीको माग गर्ने जनता माथी किन लाठी चार्ज र गोलि बर्साइयो ?

७, बलात्कार गरेर हत्या गरेका यी चार जना असली अपराधी थिए भने सरकारले त्यत्रा पुलिसलाई किन निलम्बन गर्न बाध्य भयो ?
८, अपराध हामी गर्ने दोष अरुलाइ दिने भन्ने उनिहरूको बार्ता सहि हो भने प्रतिबेदन लेख्न गएका सचीवलाई धम्की दिने कुन गिरोहको सदस्य थियो ?

९,घटना हुँदा गाउँमा को को थिए र घटना पछि को को देखा परेनन् भन्ने कुरा प्रहरिले बल्ल आएर किन चासो देखायो?

१०,साइकल भेटिएको भए लास पनि तेतै होला भन्ने बम दिदी बहिनी माथी किन कडा छानबिन गरिएन ?

११,अर्को दिन बम दिदी बहिनी को घर को कोठा मा किन पेन्ट गरियो??

१२,निर्मलाको सुरुवाल किन पखालियो??

१३,मानिसिक सन्तुलन नभएको मानिसको घरमा गएर कपडा च्यातेर ल्याएर पुलिसले किन उनको कपडा भन्यो??

१४,पुलिसले नै कन्डम च्यातेर फालेर केही नलागेको कन्डम किन कन्डम भेटियो भन्यो बलत्कारी ले पनि कहि कन्डम प्रयोग गर्छ?

१५,निर्मला का बुवा भारतमा भएको बेला मुचुल्का मा आैठा छाप उन्को नाम मा किन लगाइयो??

१६, बिष्ट को छोरा र मेयर को भतिजो बसेको होटेल को cc footage कस्ले हटायो??

१७,अहिले निर्मला को बुवा अनसनमा बस्दा उनको पकेट मा सल्फास भेटियो त्यो कस्ले राख्यो??

१८, निर्मला बलात्कार भएको रात रातभर पानी परेको थियो तर उनको साथमा भएको किताब कसरी ओभानो रह्यो???
१९, यदि निर्मलाले बम दिदि बैनिको घर बाट नै अम्बा लगेकि थिइन भने किन अम्बाको रुख काटियो???

२०, घटना रहस्यमै हुदा अनि अनुसन्धान को क्रममै हुदा प्रधानमन्त्री जस्तो ब्यक्तिले घटनालाई प्रभावित पार्ने गरि बम दिदि-बैनी को पक्षमा किन सार्वजनिक रूपमा बोले???

फेस्बुक बाट….

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed