भद्रगोलकी रक्षा जिग्रीलाई छोडेर बलेसँग नयाँ बसपार्क नजिक यस्तो अवस्थामा भटिइन् ,देख्ने सब हेरेको हेरैकै [भिडियो हेर्नुहोस ]

२०७५ मंसिर २९, शनिबार २१:३३ गते २०७५ मंसिर २९, शनिबार २१:३३ गते २०७५ मंसिर २९, शनिबार २१:३३ गते

हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठको सौन्दर्यका दिवानाहरु धेरै छन् । म्युजिक भिडियोहरुमा राम्रै जमेकी यी सुन्दरी ठूलो पर्दामा भने अहिलेसम्म झुल्किएकी छैनन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । उनी आफैं पनि कहिलेकाहीँ ऐनामा आफूलाई नियाल्छिन्, र साँच्चै सुन्दर पाउँछिन आफ्नो आँखा । आँखाबाहेक आफ्नो नाक पनि उनलाई मन पर्छ । रक्षालाई मन नपरेको आफ्नै शरीरको अंग चाहिँ के होला ?‘कपाल’ उनी सहजै जवाफ दिन्छिन्, ‘मलाई लरक्क परेको स्ट्रेट कपाल मन पर्छ, तर मेरो अली कर्ली छ ।’ 

गोरखा खबर बाट

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *