विश्वका पत्याउनै नसकिने आश्चर्यजनक सत्यहरु:अबश्यपनि हेर्नैपर्ने।

२०७५ पुष १, आईतवार २०:३४ गते २०७५ पुष १, आईतवार २०:३४ गते २०७५ पुष १, आईतवार २०:३४ गते

यस्तोमा विश्वका केही पत्याउनै गाह्रो हुने धेरैलाई थाहा नभएका सत्यहरु यस्ता छन् –

१. विश्वको सबैभन्दा ठुलो परिवार भारतमा रहेको छ । जिओना चना नाम गरेका व्यक्तिको ३९ श्रीमतीहरु छन् । जसका ९४ बच्चाहरु र १४ बुहारीहरु छन् , साथै ३३ नातिनातिनाहरु छन् । उनीहरु मिजोरमको १०० कोठा भएको ४ घरमा बस्ने गर्छन् ।

२. इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनले प्रेमसम्बन्धको विषयमा किताब लेखेका थिए । जसको नाम जबीबा एण्ड द किंग थियो । यो किताब इराकमा २००० मा छापिएको थियो ।

३. ऐमी डेविसन नाम गरेकी महिलाले सन् २०११ मा एक अदृश्य कलाको नमुना १० हजार डलरमा खरिद गरेकी थिइन् ।

४. ताइवानको एक यस्तो रेस्टुरेन्ट छ जहाँ ट्वाइलेट आकारको भाँडोमा खाना पस्किने गरिन्छ ।

५. कट्टरताको लागि चिनिने हिटलरलाई एलोरोफोबिया थियो । यो रोग बिरालोसँग डराउने मानिसलाई लाग्छ । अर्थात् हिटलर बिरालोसँग डराउँथे । नेपोलियन र मुसोलिनीजस्ता हस्तीहरु पनि बिरालोसँग डराउँथे ।

६. बिबलिकल नाटकको क्रममा जुडसको भूमिका निभाएका दुई अभिनेताहरुले फाँसीको सिनमा गल्तीले साँच्चै फाँसी लगाएका थिए र उनीहरुको मृत्यु भएको थियो ।

७. सन् १९४८ मा भारतबाट छुट्टिदाँ पाकिस्तानसँग कुनै सरकारी सुविधा थिएन । त्यतिबेला भारतको केन्द्रीय बैंकले पाकिस्तानी नोट छाप्ने गरेको थियो । पछि पाकिस्तानले आफैंले नोट छाप्न सुरु गरेको थियो ।

८. एक व्यक्तिले आफ्नी पत्नीको सम्झौतामा गितारको आकारको जंगल बनाएका थिए । जथसमा ७०० रुख लगाइएको थियो । यद्यपि उचाइको डरको कारण उनले भने आफूले बनाउको जंगल देख्न भने पाएनन् ।

९. ‘सेभेन इयर्स इन तिब्बत’ नामको फिल्ममा काम गरेको कारण ब्रेड पिटलाई चीनआउन प्रतिबन्ध लगाइएको थियो । यसको कारण उक्त फिल्ममा दलाई लामाको सकारात्मक चित्रण गर्नु रहेको थियो ।- हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *