झुक्किएर पनि यी ४ कुराहरु अरुसँग मागेर काम नचलाउनु होस् ! जीवनभर पछुताउनु पर्ला !

२०७५ पुष ४, बुधबार ०५:५९ गते २०७५ पुष ४, बुधबार ०५:५९ गते २०७५ पुष ४, बुधबार ०५:५९ गते

हामी आफ्ना साथीभाई तथा आफन्तजनसँग विभिन्न कुराहरु साटफेर गर्ने वा केही समयका लागि मागेर काम चलाउने गर्छौं। यसो गर्दा आफूसँग नभएका कुराहरुले काम नरोकिने हुँदा सहयोग माग्ने गरिन्छ। आज हामी तपाईहरुलाई यस्ता ४ कुराहरु बारे बताउने छौँ जुन झुक्केर पनि अरुसँग मागेर काम चलाउने गर्दा जीवनमा धेरै संकट खेप्नुपर्ने अवस्था आउने गर्छ।

ती चार चिजहरु यस प्रकार छन् :

पेन :

हामीले अरु कसैसँग पेनको सहयोग लिँदा आफ्नो काम सक्नासाथ फिर्ता गर्नुपर्छ। यदि दोस्रो व्यक्तिसँग पेन सहयोग लिएर राख्दा वा पसलमा उधारो किन्दा निकट भविष्यमा धन हानी हुने कूरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ।

घडी :

घडीले मानव जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। दोस्रो व्यक्तिको घडी लगाएर हिंडदा त्यस व्यक्तिको उर्जा सर्ने हुँदा विभिन्न समयमा आर्थिक कठिनाई सामना गर्नुपर्ने हुन्छ।

रूमाल:

अन्य व्यक्तिको रुमाल प्रयोग गर्दा विभिन्न तनाव आइलाग्न सक्छ र उधारो रुमाल खरिद गरेमा पैसाको साथै अन्य थुप्रै कुराहरु नोक्सान भएर जानसक्छ।

कपडा:

हामीले कुनैपनि समय अन्य व्यक्तिको कपडा लगाउने गर्नुहुँदैन। वास्तुशास्त्रको अनुसार , दोस्रो व्यक्तिको कपडा लगाउने गर्दा नकारात्मक उर्जा पैदा हुने र ठूलो नोक्सान हुने गर्छ।-npmasala

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *