फेरी घट्यो सुनको भाउ।

२०७५ पुष ४, बुधबार १३:४४ गते २०७५ पुष ४, बुधबार १३:४४ गते २०७५ पुष ४, बुधबार १३:४४ गते
Window display of jewelry shop

काठमाडौं – सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । -उज्यालो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *