यसरी पाउँनुहोस् घुडा दुख्ने समस्याबाट छुट्कारा

२०७५ पुष ४, बुधबार २१:३९ गते २०७५ पुष ४, बुधबार २१:३९ गते २०७५ पुष ४, बुधबार २१:३९ गते

आजभोली घुडा दुख्नु भनेको सामान्य समस्या नै भई सकेको छ । जो कोहीलाई पनि दुख्छ यो समस्याबाट धेरैजना ग्रसित छन् । यी समस्याबाट छुट्कारा पाउँन कतिले डाक्टरले दिएको औषधी देखी लिएर आयुवेर्दिक औषधी सम्म प्रयो गर्दा नी यो समस्याबाट कति मानिसहरु छुट्कारा पाउँन सक्दैन ।

समस्याभए पछि त्यहाँ उपायहरु पनि हुन्छन् । केही यस्ता घरेलु उपायहरु छन् जस्ले तपाइलाई घुडा दुख्ने समस्याबाट छ्ुट्कारा दिलाउन मदत गर्नेछ ।

घुडा दुख्ने समस्याबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् ।

दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ । दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

-मकालु खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *