यस्ता महिलासँग कहिल्यै नराख्नुस् शारीरिक सम्बन्ध

२०७५ पुष ७, शनिबार १४:३० गते २०७५ पुष ७, शनिबार १४:३० गते २०७५ पुष ७, शनिबार १४:३० गते

बासना टाउकोमा पसेपछि उसले केही देख्दैन । तर, त्यो यस्तो भनिएको छ शारिरीक सम्बन्ध बनाउन भन्दा पहिले धेरै सोचविचार गरेर गर्नुपर्छ ।

विभिन्न शास्त्रहरुमा बताएको छ कि कस्तो महिलासँग यौन सम्पर्क राख्नु हुदैन् भनेर ।

– विभिन्न शास्त्र अनुसार विधवा महिलासँग यौन सम्पर्क राख्नुहुदैन् । यदि यौन सम्पर्क बनाउनु नै छ भने पहिले उनीसँग विहे गर्नुपर्छ ।
– साथीको श्रीमतीसँग पनि यौन सम्पर्क राख्नु पाप नै मानिन्छ । यसको लागि साथीसँग विश्वासघात गर्न उचित हुदैन् । यो कुरा महिलाको लागि पनि लागु हुन्छ । उनले पनि साथीको पति भन्दा टाढा नै रहनुपर्ने हुन्छ ।

– राह चलेपछि कसै महिलासँग सम्बन्ध बनाउन पनि मनाही छ । किनकि यसबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।

– यस्तो कुनै पनि महिला जो धेरै नै मशहुर ‘सुन्दर’ हुन्छन्, उसबाट पनि टाढा रहनु नै आफ्नो भलाई ठान्नुपर्छ ।

– यदि कोही महिला आफ्नो उमेर भन्दा ठुलो लाग्छ भने उसँग पनी यौन सम्पर्क नराख्नुस् ।
– विभिन्न शास्त्र अनुसार महिला र पुरुषहरुलाई भनिएको छ कि यदि कोही नाबालिका केटा वा केटी छन् भने तीसँग पनि यौन सम्पर्क राख्नु हुदैन् । sources:dainiknepal.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *