जाडोमा गाडी गाडी तथा मोटरसाइकल जभाभाबी पार्किङ गर्दा इन्जिन जमेर स्टार्ट नहुने सम्भावना हुन्छ।
आजभोलि तर कतिपय गाडीले बाहिरको वातावरणबारे कम्प्युटरबाट जानकारी लिएर त्यहीअनुसारको फ्युल माग्ने गर्छन्।
तर पनि गाडीलाई कन्डिसनमा राख्न चिसोबाट जोगाउन सचेत हुन आवश्यक छ। आजको नयाँ पत्रिकाले यस्तो टिप्स दिएको छः
-चिसो ठाउँमा पार्किङ गर्दा वाटर ट्रिटमेन्ट राख्नुपर्छ।
-पानीमा एन्टी फ्रिजी मिसाएर रेडिएटरमा राख्नुपर्छ।
-यसको प्रयोगले रेडिएटर चिसोमा पनि जम्दैन।
-रेडिएटरलाई प्वाल पर्न, फुट्नबाट बचाउनुपर्छ।
-अत्यधिक चिसोका कारण ब्याट्री ड्यामेज हुने खतरा हुन्छ। त्यसैले ब्याट्रीको रेखदेख गरिरहनुपर्छ
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0