रोट र रक्सी पिउनु नेपाली समाजमा पनि सामान्य जस्तै बनिसकेको छ । किशोर किशोरी देखी बुढापाका सम्मले चुरोट र रक्सी पिएको देख्न सकिन्छ ।
जब चुरोट वा रक्सीको बानी पर्छ, मानिसहरु त्यो लतलाई त्याग्न चाहन्छन, तर सक्दैनन । केही दिन छोड्छन पनि तर केही समय पछी फेरी शुरु भैहाल्छ । रक्सी र चुरोट सधैका लागी त्याग्ने तरीका के हो त ? यस बारेमा पेट, छाती तथा मुटुरोग बिशेषज्ञ डा। आशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन । साथै डा. त्रिपाठीले चुरोट र रक्सी कती मात्रामा पिउदा शरीरलाई कहाँ कहाँ कस्तो हानी गर्छ भन्ने बिषयमा पनि बिस्तृतमा बताएका छन । चुरोट र रक्सी त्याग्न चाहनुहुन्छ वा यसका हानीको बारेमा जानकारी पाउन चाहनुहुन्छ भने डा. त्रिपाठीको तलको भिडियो अवश्य हेर्नुहोस :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0