८ सय ५० प्रहरी कार्यालयमा शौचालय नै छैन, आइजिपीलाई सवा २ करोडको नयाँ गाडी

२०७५ पुष ९, सोमबार २१:०० गते २०७५ पुष ९, सोमबार २१:०० गते २०७५ पुष ९, सोमबार २१:०० गते

काठमाडौँ । प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोहाेटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् ।नको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *