यस्ता गुण भएका कन्यासँग संगत गरे पुरुष असाध्यै भाग्यमानी हुने

२०७५ पुष १०, मंगलवार १२:०० गते २०७५ पुष १०, मंगलवार १२:०० गते २०७५ पुष १०, मंगलवार १२:०० गते

म्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ ।
यसको आधारमा कुनै व्यक्तिको भविष्यबारे जानकारी प्राप्त गर्न सकिन्छ । महिलामा विभिन्न गुण हुन्छन् । गुणवान कन्यासँग संगत गर्ने पुरुषहरु असाध्यै भाग्यमानी हुन्छन् । शास्त्रमा लेखिएको अनुसार पुरुषहरुले यस्ता कन्या विवाह गरेर घर भित्रिए पछि हरेक पुरुषको भाग्य खुल्नुका साथै घरमा लक्ष्मीको बास हुने निश्चित रहेको छ ।
१) कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल मानिन्छ ।
२) कन्याको नाभी गहिरो रहेमा पनि त्यसलाई शुभ मानिन्छ ।
३) पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो तथा समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
४) यदी कन्याको शिर अलिकति अघिल्तिर उठेको छ, भने यसलाई पनि शुभ मानिन्छ ।
५) कन्याको छोटो गर्धन भएमा पनि शुभ मानिन्छ ।
६) कन्याका हातका औंला लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
७) निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ती कन्या निकै शुभ मानिन्छ ।
८) चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छ ।
९) हातका नंग पातला भएका कन्या पनि एकदम शुभ मानिन्छ ।
१०) आँखाको तल्लो भाग हल्का सेतो र कान रातो भएको कन्यासँग संगत गर्दा निकै शुभ हुने शास्त्रमा उल्लेख गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *