काखीको रौं निकाल्न यी युवतीहरु ले सिकाए गजबको सजिलो तरिका (भिडियो sahit )

२०७५ पुष ११, बुधबार १८:१३ गते २०७५ पुष ११, बुधबार १८:१३ गते २०७५ पुष ११, बुधबार १८:१३ गते

काठमाडौ । केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् । त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन्। यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन ।

काखीमा कालो दागी बस्नुका धेरै कारणहरु हुने गर्दछन्। जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ।

यो समस्याबाट मुक्ति पाउनको चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै चिनी ।

चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ। यसको लागी तल भएका उपायहरु अपनाउनहोस् :-

माथिको भिडियोबाट स्पष्ट भएन भने उनीहरुले यस भिडियोको दोस्रो भाग पनि युट्युवमा अपलोड गरेका छन् । हेर्नुहोस काखीको रौं निकाल्ने दोस्रो भिडियोमाथिको भिडियोबाट स्पष्ट भएन भने उनीहरुले यस भिडियोको दोस्रो भाग पनि युट्युवमा अपलोड गरेका छन् ।

mechii kalii baataa

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *