महिनावारीमा यी ५ रंगको रगतबाट थाहा पाउनुस् तपाइँ स्वस्थ हुनुहुन्छ कि अस्वस्थ:सबै महिलाले हेर्नैपर्नी।

२०७५ पुष १३, शुक्रबार २२:१६ गते २०७५ पुष १३, शुक्रबार २२:१६ गते २०७५ पुष १३, शुक्रबार २२:१६ गते

महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो। यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ। यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन्।

सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ। तर वास्तवमा त्यसो हुदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ। रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ। स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले यस्ता संकेत गर्छ।

बाक्लो रगत तथा खैरो रंग -यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईकाको महिनावारि अनियमित रुपमा भइरहेको छ। यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ।

गाढा रातो रंग यो रगत – ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ। यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ।

हल्का रातो रंग – यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाइ स्वस्थ हुनुहुन्छ। यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ।

कालो तथा गाढा रातो -कालो रगत खतराको संकेत हो। पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ। यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ। पिरियड्को दौरान यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह मागनुपर्छ।

गुलावी रंग –यदि महिनावारिको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ।-npmasala

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *