‘जिरो’ मा शाहरुख कसरी होचा देखिए? जान्न्नुहोस

२०७५ पुष १४, शनिबार २१:४६ गते २०७५ पुष १४, शनिबार २१:४६ गते २०७५ पुष १४, शनिबार २१:४६ गते

शाहरुख खानको ‘जिरो’ प्रदर्शनमा आएको एक साता भइसकेको छ। चलचित्रले अपेक्षा गरेअनुसारको आम्दानी गर्न सकेन। तर चलचित्रमा शाहरुख जुन पात्रमा देखिएका छन्, त्यसको धेरै चर्चा भएको छ।

उनी होचा कद भएका युवा देखिएका छन्। अरु बेला कट्रिना र अनुष्का सरह देखिने शाहरुख उनीहरुभन्दा आधा होचा देखिएका छन्। उनी कसरी यस्तो देखिए भन्ने बारेमा धेरैलाई जिज्ञासा लाग्नु स्वाभाविक हो।

शाहरुख खान होचो कद भएका मानिस देखिएको भिडियो निर्माण पक्षले सार्वजनिक गरेको छ। यो भिडियोले भन्नेछ- शाहरुख कसरी होचो भए?

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *