पेट दुखेको बहाना बनाएर श्रीमतीसँग घुम्न जाने फुटबलरलाई क्लबले गर्यो यस्तो कारवाही
टर्कीको फुटबल क्लब ग्यालातासारेले आफ्ना एक डिफेन्डरलाई झुटो बोलेर घुम्न निस्किएका कारण कारवाही गर्ने भएको छ । रिपोर्टका अनुसार क्लबले डिफेन्डर सरदार अजिजलाई यो वर्षको ट्रान्सफर लिस्टमा राखेको छ ।…