घरमा यस्ता सामान राख्दा सधै दरिद्रता को बास। (सबैले हेर्नैपर्नि)

२०७५ पुष १८, बुधबार १६:४९ गते २०७५ पुष १८, बुधबार १६:४९ गते २०७५ पुष १८, बुधबार १६:४९ गते

घरमा राखिएका वस्तुहरुको पनि शूभ अशुभ असर हुने गर्दछ । वास्त्रुशास्त्रअनुसार जुन वस्तुबाट वास्तु दोष बढ्दछ, त्यस्तो वस्तुलाई तत्काल घरबाट हटाउनु नै उत्तम हुनेछ ।

यदि वास्तु दोष बढाउने कुरा घरमा राखियो भने कुनै पनि काममा सफलता प्राप्त हुँदैन । र गरिबीको सामना गर्नुपर्ने हुन सक्दछ ।भारतको कोलकाताका एस्ट्रोलजर डाक्टर दीक्षा राठीका अनुसार ३ यस्ता वस्तु जसले व्यक्तिलाई सधैं गरिब बनाएर राख्ने गर्दछ, कहिले पनि धनी र सुखी बन्न दिँदैन । के हुन् तीन दिन कुरा, यहाँ प्रस्तुत गरिएको छः

फाटेका पूराना कपडा

धेरै मानिसहरुको घरमा फाटेका पूराना कपडा पोको पारेर राख्ने गर्दछन् ।फाटेका पूराना कपडा वा तन्नाबाट पनि घरमा नकारात्मक ऊर्जा बढ्दछ । यसप्रकारका कपडालाई दान गरिदिनु वेश हुनेछ । यसबाट घरबो वास्तु दोष हट्नेछ र दान गर्दा पुन्य पनि प्राप्त हुनेछ ।

टुटेफुटेका वस्तु

घरमा कुनै पनि प्रकारको टुटेफुटेका वा अनावश्यक वस्तु घरमा राख्नु हुँदैन । यसबाट घरमा वास्तु दोष बढ्दछ, यसकै कारणबाट घरमा दरिद्रता आकर्षित हुने गर्दछ ।

यस्ता तस्वीर नराख्नुस्

वास्तुका अनुसार नकारात्मकता दर्शाउने तस्वीरलाई अशूभ मानिएको छ। अशूभ तस्वीर जस्तै डुब्दै गरेको डुंगा वा जहाजको तस्वीर, झरना, जंगली जनावरको चित्र र काँडादार विरुवाको चित्र घरमा लगाउनु हुँदैन । यसबाट मनमा नराम्रो ऊर्जा उत्पन्न हुन्छ र लगातार यी चित्र हेरिरहँदा हाम्रो विचार पनि नकारात्मक बन्दछ ।

घरको वास्तु दोष हटाउका लागि वास्तुदोष नाशक यन्त्र पनि राख्न सकिन्छ । यसको असरबाट घरका सबै वास्तु दोष अन्त्य हुनेछ ।-npmasala

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *