एड्सभन्दा पनि खतरनाक रोग ! हेर्नुहोस रोगका ६ संकेत

२०७५ पुष १८, बुधबार १९:५८ गते २०७५ पुष १८, बुधबार १९:५८ गते २०७५ पुष १८, बुधबार १९:५८ गते

काठमाडौं। जीवनशैली र स्वास्थ्यमा ध्यान नदिँदा कैयौं किसिमका समस्या आउँछन् । यिनै मध्येको एक रोग एड्सभन्दा पनि खतरनाक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्व स्तरमा एड्सभन्दा पनि धेरै मृत्यु हेपाटाइटिस बीका कारण भएका छन् । यो यस्तो रोग हो जो शरीरमा एचबीभी भाइरस फैलिएका कारण हुन्छ ।

यो भाइरस संक्रमित रगत वा संक्रमित व्यक्तिसँग शारीरिक सम्बन्धका कारण सर्छ । यसको कारण कलेजोमा संक्रमण फैलिन्छ साथै कलेजोले काम नगर्ने र क्यान्सरको स्थिति आउँछ ।

हेपाटाइटिस बी का लक्षणहरु
१. छाला र आँखाको रंग पहेंलो हुनु ।
२. पिसाबको रंग खैरो वा सुन्तला रंगको हुनु ।
३. लामो समयसम्म बिरामी हुनु ।
४. लगातार महिनौंसम्म थकान र कमजोरी हुनु ।
५. बेचैनी हुनु र पटक टिक बान्ता हुनु ।
६. पेट दुख्नु र सुन्निनु ।
यो पनि पढ्नुस : के तपाइलाई पिसाब पोल्ने समस्या छ ? यसो गर्नुस
पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.

८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।-npmasala

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *