पुस २०,चितवन–पोखराका एक व्यक्तिले माइत बस्दै आएकी श्रीमतीमाथि ससुरालीमै पुगेर एसिड प्रहार गरेका छन् ।
चितवन भरतपुर महानगरपालिका २४ जगतपुर ध्रुवस्थित माइतीघर बस्दै आएकी अस्मी भन्ने २० वर्षीया डोल्पा रुम्बालाई उनका श्रीमान वीरेन गुरुङले एसिड आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले वीरेनलाईए पक्राउ गरेको छ भने डोल्पाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0