जान्नुहोस आजको सुन को भाउ।
आज सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको हो।
चाँदी भने ५ रुपैयाँले बढेको छ। हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला ७ सय ६५ रुपैयाँमा नैकारोबार भएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0