किन मोबाइल सिरानीमुनी राखेर कहिले पनि सुत्नुहुदैन ?अवस्य पढ्नुहोस !

२०७५ पुष २०, शुक्रबार १३:३७ गते २०७५ पुष २०, शुक्रबार १३:३७ गते २०७५ पुष २०, शुक्रबार १३:३७ गते
Shot of an attractive young woman asleep in her bedhttp://195.154.178.81/DATA/i_collage/pi/shoots/783514.jpg

राती सुत्ने बेला मोबाइल चलाउने धेरैको बानी हुन्छ र निदाउने बेला कतिपयले सिरानीमुनी मोबाइल राखेर सुत्ने गर्छन । तपाई पनि सुत्ने बेलामा मोबाइल सिरानीमुनी राखेर सुत्ने गर्नुहुन्छ भने यस्तो बानी गलत हो।

मोबाइलबाट निस्किएका कयौ हानिकारक विकिरणहरू खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ। त्यस मध्य पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेव विकिरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर; अलजाईमर्स र कैंसर सम्म पनि गराउन सक्दछ।

फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ-साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ।

त्यसै गारी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ। उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो।-npmasala

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *