देउवा एक्कासी आक्रामक, ओली सरकार असफल भएको आरोप

२०७५ पुष २०, शुक्रबार २१:१९ गते २०७५ पुष २०, शुक्रबार २१:१९ गते २०७५ पुष २०, शुक्रबार २१:१९ गते

काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सभापति देउवाले सरकारले अहिले दुई तिहाइको दम्भ देखाईरहेको पनि आरोप लगाए । यस्तो सरकारबाट जनताले राम्रो कामको अपेक्षा गर्न नसक्ने पनि उनको ठोकुवा छ ।-reportersnepal

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *