सरकारको अनौठो निर्णय- दुई श्रीमती बिहे गर्ने पुरुषलाई सरकारले नै भत्ता दिने !

२०७५ पुष २१, शनिबार १९:५१ गते २०७५ पुष २१, शनिबार १९:५१ गते २०७५ पुष २१, शनिबार १९:५१ गते

नेपालमा अहिले बहुविवाहको कुरा जल्दोबल्दो रुपमा उठिरहेको छ । संविधानले बहुविवाहलाई कानुनी अपराध नैं मान्ने गरेको छ । आज हामी नेपाल भन्दा बाहिरको देशको बारेमा कुरा गरिरहेका छौं ।

लाखौंको संख्यामा नेपाली कामदार रहेको देश युएइमा अब बहुविवाह गर्ने पुरुषले दोब्बर फाइदा पाउने भएका छन । पछिल्ला दिनहरुमा युएई लगायत केही विकसित मुलुकहरुमा महिला र पुरुषको संख्यामा समानता रहेको छैन ।

एक अध्यनले के देखाएको छ भने युएईमा पुरुषको संख्यामा महिला धेरैं रहेका छन । सरकारले महिलाहरुको यो समस्यालाई मध्यनजर गर्दै भत्ता दिएर एक पुरुषले दुई महिला राख्न पाउँने कानुन ल्याउन लागेको जनाइएको छ ।

युएईका मन्त्री अबदुल्ला बेलहफ अल नुइमीले यस्तो प्रस्ताव अगाडी ल्याएका छन । अब त्यहाँ अविवाहित महिलाको संख्या कम हुने भएको छ । पुरुषहरुले शेख जायाद हाउजिङ कार्यक्रम अन्तरर्गत भत्ता पनि पाउँने भएका छन । यसैले बहुबिबाह अर्थात दुईवटी श्रीमती बिबाह गर्न आँट गर्ने पुरुषलाई सरकारले नै भत्ता दिनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *