रामपुर ४, सदाबर्तका ५५ वर्षका भलबहादुर कुमालकाे विभत्स हत्या भएकाे छ । अापसी झगडाकाे विषयलाइ लिएर कुमालकाे घाँटी छप्काएर हत्या गरेकाे इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।अापसी झगडा हुँदा अाइतबार बेलुकी पाैने ८ बजेतिर कुमालकाे हत्या भएकाे इलाका प्रहरी कार्यालय रामपुरका प्रमूख भुपालसिं रानाले जानकारी दिनुभएकाे छ ।
हत्यामा संलग्न रहेकाे अाराेपमा प्रहरीले रामपुर ४ जलदेवीका ३६ वर्षिय मनाेज थापालाइ पक्राउ गरेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ । धारिलाे हतियार प्रयाेग गरी कुमालकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।हत्यामा संलग्न रहेकाे अाराेपमा प्रहरीले रामपुर ४ जलदेवीका ३६ वर्षिय मनाेज थापालाइ पक्राउ गरेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ । धारिलाे हतियार प्रयाेग गरी कुमालकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
Views: 0