पिंडालु, कर्कलो, पाप्रो, गडरी, अरबी नामको यो तरकारी स्वादको दृष्टिकोणले सबैलाई मन पर्ने तरकारी हो । यसको डाँठ, पात तथा जरा सबै तरकारीको रूपमा उपयोग गर्न सकिन्छ । पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो ।
यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गाभा) समेत विभिन्न परिकार बनाएको खान सकिन्छ ।
त्यसो त यसमा आलुमा भन्दा पनि धेरै मात्रामा प्रोटिन र काइब्रोहाइड्रेट पाइन्छ । यति मात्र कहाँ हो र, पिंडालुमा प्राकृतिक फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन, एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व हुन्छ । आउनुहोस् आज हामी तपाईलाई पिँडालु खानुका फाइदाका बारेमा जानकारी दिन गैरहेका छौँ ।
Views: 2