हिउँ खेलेर रमाउनेहरुको लागि चन्द्रागिरि ????

२०७५ पुष २४, मंगलवार ०८:१७ गते २०७५ पुष २४, मंगलवार ०८:१७ गते २०७५ पुष २४, मंगलवार ०८:१७ गते

काठमाडौं नजिकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा आज हिउँ परेको छ। यता काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो।

काठमाडौं नजिकैको चन्द्रागिरि डाँडामा हिउँ खेल्न पुगेका युवायुवती पुगेका छन जहाँ खुसी हुँदै रमाइरहेका देख्न सकिन्छ। हिउँ खेलेर रमाउनेहरुको लागि केवलकारको सुविधाले गर्दा चन्द्रगिरी पुु्ग्न सहज भएको छ ।

himalaye दैनिक् ???

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed