झन्डै विनाशको नजिक पुगेको पृथ्वी….

२०७५ पुष २६, बिहीबार १३:१० गते २०७५ पुष २६, बिहीबार १३:१० गते २०७५ पुष २६, बिहीबार १३:१० गते

काठमाडौँ। विश्वमा यस्ता घटना पनि घटेका थिए जसको कारण यो धर्ती लगभग समाप्त भइसकेको थियो। आज हामी यस्ता घटनाबारे चर्चा गर्ने छौ जतिबेला यो धर्ती निकै खतरामा थियो।

आइसल्याडिंग ज्वालामुखी बिष्फोट : सन् १७८३ र १७८४ मा एउटा ज्वालामुखीको भयङ्कर बिष्फोट भएको थियो। यो विस्फोटको असर निकै टाढासम्म लगभग हजार किलोमिटरसम्म परेको थियो। यो विस्फोटको ८ महिनासम्म पनि लाभा निस्किरहेको थियो र सल्फरिक एसिड हावामा फैलिएर पुरा धर्तीको तापक्रम १. ३ डिग्री बढेको थियो। यसले युरोपमा खाद्यबालीमा निकै असर पुर्याएको थियो दक्षिण एसियामा खडेरीसमेत परेको थियो। यस घटनाले करिब ६० लाख मनिषको मृत्यु भएको थियो।

पूरा जानकारीको लागि  हेर्नुस् यो भिडियो रिपोर्ट !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *