हामी आफूलाई फिट राख्न विभिन्न स्वस्थक प्रक्रिया अपनाउने गर्छौं। तर, व्यायाम गरेनौं भने त्यस्ता सबै प्रक्रिया बालुवामा पानी हाले बराबर हुन्छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
कतिसम्म भने, नियमित रुपमा व्यायाम नगर्दा हाम्रो शरीरमा त्यति नै असर पर्दै जान्छ, जति धूमपानले गर्दा हुन्छ। सन् १९९१ देखि २०१४ सम्म १ लाख २२ हजार बिरामीमाथि गरिएको यो अनुसन्धान रिसर्च जर्नल जामा नेटवर्क ओपनमा प्रकाशित छ। त्यसअनुसार नियमित व्यायाम र लामो स्वस्थ जीवनबीच गहिरो सम्बन्ध छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0