सेल्फी खिच्ने भनेपछी युवायुवतीहरु निकै उत्साहित हुन्छन् । प्रकुतिको दृश्यलाई हेदै धेरैले प्रकुतिसगँ सेल्फी खिच्ने गर्छन् ।आफु राम्रो देखिन र सबैले आफ्नो लुक्सलाई परिवर्तन गरेर जोखिमपूर्ण स्थानमा गएर सेल्फी लिन्छन् । यस्तै सेल्फी प्रतिको मोहले धेरैको सेल्फी लिने क्रममा मोबाइल फुट्ने, अगंभगको साथमा धेरैको अकालमा मत्यु भएको छ ।
यो क्रम पछिल्लो समय झन् बढ्दो क्रममा छ ।अहिले यस्तै एक भिडियो निकै भाइरल भएको छ । एक युवक नदिको किनारमा सेल्फी खिच्न पुग्छन् । सेल्फी खिच्ने क्रममा ती युवकले ज्यानको प्रवाहनै नगरी नदीको छेउको माटो माथि सेल्फी सुतेर सिल्फी लिदा ढिस्को भासिएर ती व्यक्ति नदिमानै बेपत्ता भएका छन् । भिडियोमा हेर्नुहोस्
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0