एउटा अचम्मको चलन जहाँ बिहे अघि बेहुलालाई रामधुलाई नगरी बिहे गरिँदैन

२०७५ पुष ३०, सोमबार १०:३७ गते २०७५ पुष ३०, सोमबार १०:३७ गते २०७५ पुष ३०, सोमबार १०:३७ गते

विवाहका चलन पनि अचम्म अचम्मका हुन्छन् । यस्तै, एउटा अचम्मको चलन छ दक्षिण कोरियामा । कोरियाको एउटा परम्परा अनुसार बिबाहअघि बेहुलालाई रामधुलाई गरिन्छ । बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले उल्टो पारेर नांगो पाइतालामा लठ्ठीले हिर्काउने चलन छ । खुट्टा एउटा काठमा बाँधिदिएर लगाएका जुत्ता पनि फुकालिन्छ भने नांगो पाइतलामा सबैले एक एक गरी जोडसँग लठ्ठीले हिर्काइन्छ ।

लठ्ठीले मात्र नभई विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा हिर्काइन्छ र यो माछाको पिटाइ खाने पुरुष बिहेपछि मजबुत बन्ने विश्वास गरिन्छ ।बेहुलोलाई नांगो पाइतालामा कुट्नुको एकमात्र उद्धेश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो मर्दपना देखाउन सकोस् भन्ने यो परम्परा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *