ग्यास सिलिन्डर बिस्फोट हुँदा श्रीमान्–श्रीमती गम्भीर घाइते

२०७५ पुष ३०, सोमबार १९:५६ गते २०७५ पुष ३०, सोमबार १९:५६ गते २०७५ पुष ३०, सोमबार १९:५६ गते

पर्सा– ग्यास चुहिएर भएको सिलिन्डर विस्फोटमा परी साेमवार वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उनले जानकारी दिए । सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *