सगरमाथाकी छोरीलाई नेपाली आमाको कडा प्रहार ,के सावित्रीले मुख खोल्लिन त् ? (भिडियो सहित)

२०७५ माघ १, मंगलवार १६:१३ गते २०७५ माघ १, मंगलवार १६:१३ गते २०७५ माघ १, मंगलवार १६:१३ गते

उटा अन्तरबार्तामा उनले रवि लामिछानेलाई समर्थन गर्ने प्रवासका सवै पुरुषहरु बलात्कारी हुन् भन्दै आएको भिडियो अहिले भाइरल भएको छ र यसको विरोध गर्दै महिला अधीकारकर्मी सावित्री माथी सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी गर्दै उनलाई आफुले बोलेको कुराहरु पर्ती सच्चाउन आग्रह गरिएको पनि छ ।

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक संजालमा उत्तिकै चर्चामा छ । नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट बक्ताको रुपमा चिनिन्छिन । पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।

बोक्सी पर्थाको चपेटामा पिल्सिएका नारि देखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुबेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन । अहिले उनि एकाएक रबिलामिछाने विरोध गर्दै सामाजिक संजालमा उत्रिय पछी यसै संदर्बमा एक नेपाली चेली झुमा तिमल्सिनाले उनलाई कडा रुपमा आफ्नो जबाफ दिएकी छिन् । भिडियो हेरेर प्रतिक्रिया गर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *