बञ्चरोले कपाल कटाउन ग्राहकको भीड

२०७५ माघ २, बुधबार १६:३३ गते २०७५ माघ २, बुधबार १६:३३ गते २०७५ माघ २, बुधबार १६:३३ गते
?????????????????????????????????????????????????????????

एजेन्सी । सर्पले मसाज गर्ने, अण्डाले मेकअप गर्ने जस्ता दुनियाका अनेक खालका कृयाकलापहरुका बारेमा त सुन्नुभएकै होला । र, अहिले चाहीँ बञ्चरोले कपाल काट्ने अनौठो कृयाकलापको समाचार बाहिर आएको छ ।वास्तवमा रुसी हेयर ड्रेसर डानिल इस्टोमिनले कैँचीले होइन बञ्चरोले कपाल काटिदिन्छन् ।

उनको सैलुनमा बञ्चरोले कपाल कटाउने ग्राहकहरुको भीड हुन्छ ।आफुलाई बञ्चरोले कपाल काट्न निकै सजिलो हुने डेनियल बताउँछन् । उनीकहाँ आउने ग्राहक पनि नडराईकन बञ्चरोमा टाउको थाप्छन् ।कतिपयले डेनियलको यो कामको प्रसंसा गरेका छन् भने कतिपयले चाहीँ कपाल कटाउने मामुली कामका लागि समेत टाउकोमा बन्चरो थाप्ने खतरा मोलेको भन्दै आलोचना गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *