हरेक विहान यी काम गर्दा चम्किनेछ भाग्य : ज्योतिषशास्त्र

२०७५ माघ ४, शुक्रबार ००:३८ गते २०७५ माघ ४, शुक्रबार ००:३८ गते २०७५ माघ ४, शुक्रबार ००:३८ गते

यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ नदिने विश्वास गरिन्छ। कुण्डलीको दोषाबाट टाढा रहनका लागि ज्योतिषले कयौँ उपाय बताउने गर्दछन्।

ज्योतिषले बताएका उपाय अप्नाउँदा निकट भविष्यमा सकारात्मक फल मिलने सम्भावना बढ्ने विश्वास गरिन्छ। शास्त्रमा पत्नीलाई पतिको आधा अंग मानिन्छ। त्यसैले पत्नीलाई अर्धागिनी भन्ने गरिन्छ। पत्नीले पुजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ। ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अप्नाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ।

स्त्री हुन्छन् लक्ष्यका रुप
महालक्ष्मीको कृपा विना पैसासँग सम्बन्धीत कुनै पनि काम राम्रोसँग पुरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन्। लक्ष्मी माताको कृपा पाउनका लागि केही प्रकारका उपाय छन्। ती उपाय अप्नाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्र बताउछन्। शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पुजा पाठ गर्दा त्यसको फल पति सहित पुरै परिवारलाई मिल्ने विश्वास गरिन्छ।

यी हुन विधि
शास्त्र अनुसार विहान विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रताको पुरै ध्यान राखिन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाई गर्नु पर्दछ। स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पुजा गर्नु पर्दछ। पुजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ। पुजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ। त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। त्यसपछि भगवानसँग दुख पीडा कम गर्ने प्रार्थना गर्नु पर्दछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed